भारतीय कँग्रेस अध्यक्ष राहुल गान्धीलाई लोकसभा चुनावमा हराउने भाजपाकी नेतृ स्मृति इरानीले मन्त्री बनेकी छन् । बिहीबार स्मृतिले भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मन्त्रीको सपथ लिइन् ।
स्मृतिले कंग्रेसको गढ अमेठीबाट गान्धीलाई पराजित गरेकी थिइन् । स्मृतिलगायत कुनै मन्त्रीको पनि जिम्मेवारी बाँडिएको छैन ।




