ताजा समाचार

जेठ १६ गते २०७६

जेठ २३ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाका अनुसार २३ गते मुस्लिमहरुको महत्वपूर्ण चाड इद उल फितर परेकोले सर्वाजनिक विदा दिने सरकारले निर्णय गरेको हो ।

इद उल फितर मुस्लिमलहरुले धुमधामका साथ मनाउने गर्छन् ।