ताजा समाचार

जेठ १४ गते २०७६

मंगलबार पनि बम फेला

मंगलबार पनि एक सिमेन्टको कम्पाउण्ड नजिकै बम फेला परेको छ ।

हेटौंडा-१८ हटियामा रहेको शिवम् सिमेन्ट सिमेन्ट उद्योगको दक्षिणतर्फको पर्खाल नजिकै प्रेसर कुकर बम फेला परेको हो ।

कुकरमा खतरा लेखिएको ,बाहिरबाट हेर्दा बम जस्तै देखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए । घटनाको चेकजाँच गर्न नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको छ ।