ताजा समाचार

जेठ ११ गते २०७६

सुदूरपश्चिममा भूकम्पको धक्का

सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र बनाएमा शनिवार बेलुका भूकम्प गएको छ । बेलुका ९ बजेर ८ मिनेटमा गएको भूकम्पको धक्का गएको हो ।

चैनपुरवाट पूर्वतिर कैलाश केन्द्रबिन्दु भएर ४ दशमलव ३ रिक्टर स्केलको परकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।