कबड्डी–३ थकाली कनेक्सन


मुस्ताङमा कबड्डी–३ सुटिङ चलिरहेको छ ।मुलतः थकाली कनेक्सन संग जोडिएकाले यो चलचित्रको टोली मुस्ताङमा तेहे¥याएर आईपुगेको हो ।
थकाली कनेक्सन सोल्टासोल्टीबीचको प्रेमकथा चलचित्रले समेट्ने जनाईएको छ ।कबड्डी सिक्योल–३को निर्दैशन रामबाबुले गरेका छन् ।मणिराम पोख्रेलसहित ३ जनाको लगानी रहेको यस चलचित्र बाँसुरी फिल्म प्रोडक्सन तथा सिने आर्टको प्रस्तुती रहने छ ।
चलचित्रमा पुरानै कलाकारलाई समेटिएपनि केही नया कलाकार छन् ।चर्चित थिएटर नायक दयाह्याङ्क राई सहित १ दजर्न कलाकारले कबड्डीमा अभियनय गर्दैछन् । चलचित्रको दृष्य छायाङ्कन मुस्ताङसहित कास्कीको घान्द्रुक र पोखरामा हुनेछ ।

मुस्ताङको जोमसोम देखि तल्लो थकाली मुलथलोमा छायाङ्कन हुने निर्देशक रामबाबुले जानकारी दिए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं