ताजा समाचार

जेठ ७ गते २०७६

सुनको मूल्य मंगलबार कति पुग्यो ?

मंगलबार सुनको मूल्य स्थिर रहेको छ। सोमबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ५९ हजार २०० मा कारोबार भएको छ भने चाँदी आज तोलामा ७०५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।