ताजा समाचार

जेठ १ गते २०७६

बुधबार सुनको भाउमा गिरावट

बुधबार छापावाल सुनको भाउमा गिरावट आएको छ ।

मंगलबार तोलामा ६१ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ४ सयले घटेर ६० हजार ६०० पगेको हो ।

यस्तै तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी आज तोलामा ७२५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । मंगलबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।