ताजा समाचार

जेठ १ गते २०७६

आपुर्ति मन्त्रालयमा मन्त्रि र कर्मचारी नेताविच कुटाकुट

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा कुटाकुट भएको छ।

मन्त्री मातृका प्रसाद यादव र सेवाग्राहीका रुपमा आएका कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच कुटाकुट भएको हो।

तर मन्त्रीको सचिवालयले भने कुटाकुट नभएको तर उनीहरु छलफलका लागि आएका र मन्त्री यादवले सम्झाएर पठाएको बताएको छ।