नेपाली सेनामा नया भर्ना खुल्यो


नेपाली सेनाले विभिन्न ९ पदमा भर्ना आह्वान गरेको छ ।

सेनाको भर्ना छनौट निर्देशनालयले सोमबार जारी गरेको सूचना अनुसार ९ पदमा ३२ जनाका लागि आवेदन माग गरिएको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी जेठ २८ गतेभित्र आवेदन दिन सक्नेछन् ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं