ताजा समाचार

वैशाख २९ गते २०७६

कपीराइट जाहेरीमा म्युजिक नेपालका म्यानेजर पक्राउ

प्रहरीले म्युजिक नेपालका म्यानेजर उत्तम थापालाई आइतबार पक्राउ गरेको छ ।

लमजुङकी सरिता सिलवालले कपीराइट मुद्दामा जाहेरी दिएको आधारमा थापालाई पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर प्रवक्ता होविन्द्र बोगटीले थापालाई पक्राउ गरिएको पुष्टि गरे ।