नेपाली बजारमा आइतबार छापावाल सुनको भाउ तोलामा ६० हजारमा कारोबार भइरहेको छयसअघि साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै आइतबार तेजावी सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ । चाँदी भने आइतबार तोलामा रु ७२० मा कारोबार भइरहेको छ।




