ताजा समाचार

वैशाख २९ गते २०७६

कर्मचारीको तलब बढ्ने

सरकारले आगामी वर्षको बजेटमा सरकारी कर्मचारीको तलब बढाउने भएको छ ।

अर्थ मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म तलब बढाउने तयारी छ । स्रोतले कर्मचारीले अहिले खाइपाई आएको भन्दा १५ देखि २५ प्रतिशतसम्म तलब वृद्धि गर्ने तयारी रहेको जानकारी दियो ।