ताजा समाचार

वैशाख २८ गते २०७६

डेभिजफल क्लबमा पुष्प

डेभिजफल क्लव पोखरा १७ छोरेपाटनको आज पोखरामा सम्पन्न ११ औ शाधारण सभा तथा ९ औ अधिवेशनले पुष्प बराल को अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।

अधिवेशनले बरिष्ठ उपाध्यक्षमा कमल भुजेल , उपाध्यक्षमा विनम गुरुङ , महासचिवमा दिपक सुवेदी ,कोषाध्यक्षमा प्रकाश पौडेल , सचिव विमल अधिकारीलाइ सर्वसम्मत चयन गरेको छ । यस्तै गरी सदस्यहरुमा बेद थापा , आशा शेन , राजु हमाल ,गणेश घर्ती क्षेत्री , पदम बहादुर ठकुरी , खुमा ठकुरी चयन भएका छन ।