ताजा समाचार

वैशाख २४ गते २०७६

स्वतन्त्र पत्रकार संघ कास्कीमा असफल

स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीको सातौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले असफल गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्ष तिलक थापा, महिला उपाध्यक्ष लक्ष्मी गुरुङ ९तिर्सना०, सचिवमा सुरेशराज अधिकारी, कोषाध्यक्ष ओमप्रकाश उपाध्याय, सह–सचिव गंगासागर उपाध्याय रहेका छन् । यस्तै, सदस्यमा सागर कार्की, भरतप्रसाद तिवारी, अम्बिका राणा, पितमबहादुर सेन ९ठकुरी० डिल्लीराम काफ्ले, डिल्लीराम कार्की रहेका छन् ।

यसैगरी राष्ट्रिय पार्षद्मा केशवराज पराजुली, उमकान्त शर्मा, भूपनिधि पन्त, नारायण कार्की, कृष्ण थापा, दुर्गाप्रसाद पौडेल, यज्ञप्रसाद बास्तोला, ऋषिराम बराल निर्वाचित भएका छन् ।

प्रदेश पार्षदमा महेश्वर पाण्डे, विश्वलाल श्रेष्ठ, कल्याण पन्त, लेखबहादुर थापा, बालकृष्ण सुवेदी, कृष्ण रानाभाट, पुलप्रसाद गुरुङ ९पुरन० छन् ।