ताजा समाचार

वैशाख २४ गते २०७६

डिभीको नतिजा आज, यसरी हेर्नुस्

अमेरिकी डाइभर्सिटी भिसा (इडिभी) २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म इडिभीका लागि आवेदन खुलाइएको थियो । 

नतिजा https://www.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।