पूर्व सांसद् गायत्री साह पति राजेश महतोसहित पक्राउ परेकी छन्। ललितपुर प्रहरीले उनीहरुलाई आफ्नो बच्चा वेवारिसे छाडेको अभियोगमा आइतबार पक्राउ गरेको हो।
ललितपुरको मेडिसिटी अस्पतालमा बच्चा उनीहरुले छाडेका थिए । साह दम्पतिले डाउन सिन्ड्रोमको संकेत देखिएपछि बच्चा छाडेका थिए ।
डाउन सिन्ड्रोम रोग होइन। यो एक जन्मजात अवस्था हो।




