ताजा समाचार

वैशाख २२ गते २०७६

राष्ट्रिय सूचना प्रविधि केन्द्रको सिस्टममा समस्या

राष्ट्रिय सूचना प्रविधि केन्द्रको सिस्टममा समस्या आएको छ ।

सर्वरमा सामान्य समस्या आएपछि मर्मतको कार्य जारी रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले जानकारी दिए ।

अहिले सिस्टममा प्राविधिक समस्या आएपछि नेपालका सम्पूर्ण सरकारी वेवसाइट करिब आधा घन्टादेखि बन्द भएका छन्।वेवसाइट पुन संचालनमा आउन केहि समय लाग्ने सूचना अधिकारी पोखरेलले जनाए।