श्री ॐ कारेश्वोर महादेव गुफा तथा मन्दिर परिसर पोखरा महानगरपलिका वडा १७ मा पर्दछ । यो ठाउँमा प्रकृतिक छ्टा ले भरिएको मनमोहक द्रिश्य देख्न सकिन्छ । आफ्नो छुट्टै पहिचान र इतिहास बोकेको यो ठाउँ पर्चार पर्सार को अभावमा पोखरा को सुगम स्थानमा रहदा पनि पर्यटक कुरेरै बसेको छ । श्री ॐ कारेश्वोर महादेव गुफा ब्यबस्थापना समितीका अध्यक्ष भगवान पन्त सँग को कुराकानीमा आधारित भिडियो रिपोर्ट ।




