लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १ नेपालको सातौ वार्षिक अधिबेशनबाट गभर्नरमा ईन्दु लम्साल, प्रथम भाईस डिस्ट्रिक्ट गभर्नरमा मनबहादुर रोका र द्धितीय भाईस डिस्ट्रिक्ट गभर्नरमा लायन बिशेश्वर आचार्य विजयी भएका छन् ।
गभर्नर लम्साल र प्रथम भाइस डिस्ट्रिक गभर्नर महादुर रोका एस भोटका आधारमा निर्वाचित भएका हुन् । द्धितीइ भाइस भाईस डिस्ट्रिक्ट गभर्नरमा विशेश्वर आचार्य ५ सय ४४ मतका साथ विजयी भए । उनका प्रतिश्पर्धी ध्रुव श्रेष्ठले ३ सय ३० मत पाएका छन् ।






