मुक्तिना थविकास बैंकले देशैभरी आफ्नाशाखा सञ्जालहरु विस्तार गर्ने आजबाट चितवनको,हाकिमचोकमा शाखा विस्तार गरेको छ ।
शाखाको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले मुक्तिनाथ विकास बैंकले विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराई जनतालाई व्यवसायी बन्नमा पुर्याएको सहयोग उल्लेखनीय रहेको बताएका थिए ।
उनले आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द बहादुर राउत, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवीतथाभद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।
मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र छ लाख ग्राहक वर्गलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकहरुलाई निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, मोबाइल बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै देशैभरीका भिषा नेटवर्क अन्तर्गत रहेकाब्त्ः बाट निःशुल्क रकम झिक्न मिल्ने व्यवस्था समेत उपलब्ध गराएको छ ।




