बस दुर्घटनामा एकको मृत्यु

कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ ससाह चौतारामा बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

धादिङवेंशीबाट काठमाडौँतर्फ जादै गरेको बा ४ ख ८६६७ न को यात्रुबाहक बसले ठक्कर दिदा
नीलकण्ठ नगरपालिका–८ निवासी ५० वर्षीय ज्ञानबहादुर दाहालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । ।