मौसममा आएको बदलीसंगै प्राकृतिक विपत्ति पनि निम्तिरहेको छ । चट्याङले धमाधम ज्यान लिइरहेको छ । सोमबार अछाम र रुकुममा गरी चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
सावधानी नपनाएर समेत यो दुर्घटना बढ्दै गएको निकर्षमा राष्ट्रिय विपद् व्यवस्थापनले जनाइरहेको छ । निरन्तर चट्याङले ज्यान लिइरहँदा र अंगभंग गराइरहँदा सचेतना जगाउन आग्रह गरिएको छ ।
चट्याङले बर्सेनी नेपालमा करिब ८२ जनाको मृत्यु हुने गरेको छ ।
चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि विभिन्न उपाय अपनाउन भनिएको छ । निम्नानुसार छन् :





