डुंगाघाटमा युवाको शव फेला, को होलान् उनी ?

पोखराको बेगनास ताल नजिक डुंगाघाटमा १ जना मृत भेटिएका छन् ।

परिचय नखुलेका अन्दाजी ४२ बर्षका पुरुष ब्यक्ति मृत भेटिएका हुन् ।

मृत्युको कारणबारे केही खुलेको छैन ।

घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ ।