आज पनि घट्यो सुनको भाउ

आज बिहीबार सुनको मूल्य ओरालो लागेको छ। 

आज छापावाल सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बुधबार छापावाल सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

आज सुनको भाउ बढेपनि चाँदीको मूल्य भने यथावत छ।  आज चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको छ।