छोरीको विवाहको जन्ती र बेहुला आइसकेपछि आमा नै बेहुला बनिन् भन्ने सुन्दा अनौठो लाग्छ । भारतको कानपुर जिल्लामा यस्तै घटना भएको छ ।
१७ वर्षे युवतीले एक अधवैंसे युवकसँग विवाह गर्न इन्कार गरिन् । विहेअघि देखाइएको केटा भन्दा अर्कै केटा युवतीलाई लिन गएका थिए ।
आमा र गाउँले सम्झाउँदा पनि केही नलागेपछि आमा नै बेहुलाको घर आगरा गइन् । ती आमाका श्रीमानको ३ वर्षअघि नै मृत्यु भइसकेको छ । उनका २ छोरी र १ भाइ छन् ।





