प्रियंका कार्कीलाई खुसिको सिलिण्डर

नायिका प्रियंका कार्की र आयुषमान देशराज जोशिले अभिनय गरेको खुसिको सिलिण्डर भिडियो सार्वजनिक भएको छ ।

उक्त भिडियो नेपाल आयल निगम रनेपाल एल.पि. ग्यास उद्योग संघको लागि शुभ मिडियाले निर्माण गरेको चेतना मुलक छोटो चलचित्रमा प्रियंका कार्कि, आयुषमान देशराज, देशभक्त खनाल,सारदा गिरी, सुरबिर पण्डित, सर्मिला शर्माले अभिनय गरेको छोटो चलचित्रलाई सुरेश थापाले निर्देशन गरेका छन् ।

त्यस्तै गोकुल अधिकारीको छायांकन,अमन मानन्धरको सम्पादन तथा विष्णु बुढाथोकीको प्रोडक्सन रहेको छ ।