६७ वर्षीय वृद्धामाथि जबर्जस्ती प्रयास

कास्कीको मादी गाउँपालिका वडा नं. २ मा एक ६७ वर्षीया वृद्धामाथि दुव्र्यवहार भएको छ ।

सुपर हाइड्रो पावर नजिकै रहेको गोठमा सोही हाइड्रोपावरमा काम गर्ने २९ वर्षीय सौगात अलीले उनलाई दुव्र्यवहार गरेका हुन् । भारत घर भएका अलीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।