नगद फेल प¥यो, लिन आउनुस्

पोखराका २ युवाले शुक्रबार बाटोमा फेला पारेको नगद कास्की प्रहरीलाई बुझाएका छन् ।

शुक्रबार पोखरा पोखरा १७ का विक्रम पौडेल र पोखरा ३३ का सन्तोष नेपालीले पोखरा ४ गैह्रापाटनमा सडकमा फेला परेको नगद २४ हजार प्रहरीलाई बुझएका हुन् । कास्की प्रहरीले रकम हराउने व्यक्तिलाई सम्पर्क गरी रकम लैजान अनुरोध गरेको छ ।