आरजूको युलेन्स स्कुलमा आगजनी

ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा आगजनी भएको छ। परराष्ट्र मन्त्री रहेकी आरजु राणा देउवा यो स्कुलकी अध्यक्ष छिन्।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिकबाट पत्नी आरजूलाई सांसद बनाएका हुन् । प्रदर्शनकारीहरूले मंगलबार बिहान स्कुलमा आगजनी गरेका हन् ।

ललितपुर प्रहरीका अनुसार दमकल त्यसतर्फ गएपनि प्रदर्शनकारीले फर्काएका छन्।