रास्वपा सभापति रवि लामिछानेले अहिले नै गिरफ्तारी दिने जनाएका छन् ।
उनले फेसबुकमा लेखेका छन् :
ममाथि ठुलो अन्याय भएको छ’
सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु ।
म माथि ठुलो अन्याय भएको छ ।
चितवनको सभा नरोक्नुस्।




