भाइटीका कुन दिशा फर्केर लगाउने ?

भाइटीका लगाउँदा कता फर्केर टीका लगाइमाग्ने ?, दिदीबहिनी कुन दिशातर्फ फर्केर टीका लगाइदिने भन्ने सबैको चासोको विषय हुन्छ । 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीका अनुसार यो वर्षको भाइटीकामा टीका लगाइ माग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्कनु पर्दछ । 

चन्द्रमा बृश्चिक राशिमा भएकाले टीका लगाउने व्यक्तिको दाहिने पानु पर्ने उहाँका बताउनुहुन्छ । आज भाइटीकाको उत्तम साइत बिहान १०ः५१ मिनेटमा रहेको छ । दिनभर लगाउन मिल्छ