पिङ खेल्दा बालिकाकाे मृत्यु

अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा नम्वर ६ मा पिङ खेल्न क्रममा बालिकाकाे मृत्युु भएकाे छ ।

आफनै घरमा चुन्निलाई पिङ बनाएर खेल्दा त्यही घाटीमा बेरिदा ९ वर्षिया प्रशंसा थापाकाे मृत्यु भएकाे हाे ।
घरमा खेलिरहेका बच्चाहरू एकाक्सि चिच्चाएपछि हेर्न जादाँ बालिकाकाे मृत्यु भईसकेकाे सन्धिखर्क नगरपालिका वडा नम्वर ६ का अध्यक्ष स्रीधर महत्राले जानकारी दिए ।