स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चमा दिनेश

स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चको प्रदेश भेलाले दिनेशबाबु खड्काको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनेको छ । समितिको उपाध्यक्षमा दिनेश जिसी, सचिव चन्द्रकान्त पौडेल र कोषाध्यक्ष युवराज आचार्य छन् ।

मञ्चका सदस्यमा सुनील घिमिरे, हरि खड्का, प्रतीकमान श्रेष्ठ, गीता काफ्ले, राम पौडेल र मदनकुमार रञ्जित छन् । यस्तै, सल्लाहकारमा अमर गुरुङ, अशोक पालिखे, कपिल पोखरेल, डा भोजराज न्यौपाने, टंक अधिकारी, राजीव पहारी र डा जगतबहादुर खड्का छन् ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।