नेबिको प्रालि हालै नेबिको मह बजारमा ल्याएको छ । १ केजी, ५ सय ग्राम र २ सय ५० ग्राममा नेबिको मह बजारमा उपलब्ध छ ।
१ केजीको मूल्य ७ सय ५०, ५ सय ग्रामको ४ सय र २ सय ५० ग्रामको २ सय २५ रुपैयाँ छ ।
आकर्षक बट्टामा बजारमा आएको मह गुणस्तरीय भएको कम्पनीको दाबी छ । नेबिको नेपालको पहिलो बिस्कुट उत्पादक कम्पनी हो ।




