कास्की २: संघमा घन्टी र प्रदेश १ मा राप्रपाको अग्रता

कास्की २ मा फरक प्रकारको चुनावी संकेत देखिएको छ । यहाँ संघमा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रदेश २ (१) मा राप्रपाको अग्रता देखिएको छ ।

१ हजार मत गणना हुँदा सूर्यमा २८४, कलम २२६ र घण्टीले ३०७ मत पाएको छ । प्रदेशमा हलोले ३६०, एमालेले एमाले २९९ र माओवादी केन्द्रका उम्मेदवारले १८२ मत पाएका छन् ।