पछि परे उपेन्द्र यादव

सप्तरी २ मा लोकतान्त्रिक समाजवादी पार्टीले सुरुवाती अग्रता लिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार लोसपाका जयप्रकाश ठाकुरले ६६ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले ६१ मत पाएका छन् ।

यसैगरी जनमत पार्टीका चन्द्रकान्त राउत सीकेले ४५ मत पाएका छन् ।