नेपालदूत , पोखरा
असाेज २३ गते २०७९
ण्डकीमा भावी मुख्यमन्त्री मानिएका नेकपा एमालेका नेता खगराज अधिकारीले मनोनयन दर्ता गराएका छन् ।
अधिकारी कास्की क्षेत्र नम्बर १ ‘क’ मा चुनाव लड्न लागेका हुन् । उनको प्रस्तावकमा टीकाराम पंगेनी र समर्थकमा कालिदास सुवेदी छन् ।