गण्डकीका मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सत्ता गठबन्धन छाडिसकेको जनाउँदै एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बन्ने बताएका छन् ।
उनले एमाले समर्थनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् । डेंगुले बिरामी भएकाले ढिलोमात्र उम्मेदवारी दर्ता गराउने उनको भनाइ छ । ‘म एमालेकै मान्छे हुँ । एमालेकै समर्थनमा चुनावमा उठ्ने हो’ उनले भने ।
एमालेले मनाङ प्रदेश ‘ख’ खाली राखेको छ । मनाङेलाई कांग्रेसले पनि समर्थन गर्ने जनाएको छ । मानांगे अहिले सत्ता गठबन्धनबाट गण्डकी प्रदेशका खेलकुद मुन्त्री छन् ।
एमालेको समर्थनमा उम्मेदवार बन्छुः दीपक मनाङे