पोखरा १७ महतगौडामा रहेको जनकल्याण टोल विकास संस्थाको शनिबार भएको अधिवेशनले इन्दिरा भण्डारीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ ।
समितिको उपाध्यक्षमा देवराज भण्डारी, सचिव पवन भण्डारी, सह सहसचिव भुबन भण्डारी र कोषाध्यक्ष सरस्वती तिवारी छन् । सदस्यमा पदम भण्डारी, जितबहादुर गुरुङ, सिद्धार्थ भण्डारी, रिशिका भण्डारी, पन्चु दास र निर्मला भुर्तेल छन् ।
कार्यक्रमको अध्यक्षता शोभा भण्डारीले गरेकी थिइन् ।




