नेपालदूत , पोखरा
असाेज १ गते २०७९
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) पोखराका अध्यक्ष ठाकुरप्रसाद पन्थलाई पितृशोक परेको छ । ठाकुरका बुवा गोरे पन्थको शनिबार निधन भएको हो ।
१९९० साल असार ११ गते जन्मिएका उनको शनिबार बिहान घरैमा निधन भएको हो । उनका ३ छोरा र एक छोरी छन् ।