बागलुङ १ ख मा माओवादीबाट कुलचन्द्र शर्मा सिफारिस

बागलुङ १ ख बाट प्रत्यक्ष तर्फ कुलचन्द्र शर्मा प्रदेश सभा सांसदमा सिफारिस भएका छन् । माओवादी केन्द्रले प्रदेश सभा सांसदका लागि प्रत्यक्षतर्फ माओवादीले उनलाई सिफारिस गरेकाे हाे । 

पर्टन व्यवसायी शर्मा खेलाडी पनि हुन् । बागलुङ समाज पाेखराकाे पूर्व अध्यक्ष भई सकेका शर्माकाे विभिन्न संघ संस्ठामा आबद्ध छन् ।