इन्द्रेणी एकीकृत बिकास केन्द्रमा भानुभक्त

इन्द्रेणी एकीकृत बिकास केन्द्रको विशेष भेलाले तेस्रो कार्यकालको लागि भानुभक्त अधिकारीलाई अध्यक्ष चुनेको छ ।

केन्द्रका उपाध्यक्षमा निरजबिक्रम राणा, महासचिव वसन्त बास्तोला, सचिव लक्ष्मण चापागाईं र कोषाध्यक्ष नारायणप्रसाद आचार्य निर्वाचित भएका छन् ।

सदस्यमा दीपक पौडेल, मिना कोईराला, अशोक श्रेष्ठ, दुर्गा अधिकारी र दुर्गाद्त भुगाई छन् । विषयगत समिति संयोजकहरुमा बेदप्रसाद वस्ती, केदार पौडेल, निर्देशकुमार चुल्याजु, मीनबहादुर घले, स्वदेश शाही र पुनम बस्नेत राणालाई छन् ।