पोखरा महानगरपालिका वडा नम्बर २३ मा रामकाजी गुरुङ

पोखरा, २ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर २३ मा रामकाजी गुरुङले विजयी भएका छन् ।

उनले एमालेका शिवलाल पराजुलीलाई हराएका हुन् । सदस्यमा एमाले र काग्रेसले जितेका छन् । मतपरिणम आउदै छ ।