गण्डकी प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङेले कर्मचारीलाई कुटेका छन् ।
उनले मंगलबार अधिकृत प्रकाश ओझालाई कुटपिट गरेक हुन् । मनाङेले भने आफूले कर्मचारी नकुटेको, सम्झाएको मात्र दाबी गरेका छन् ।
मनाङेले मन्त्री हुनुअघि पनि कास्की एन्फा अध्यक्ष मिलन गुरुङमाथि पनि मुक्का प्रहार गरेका थिए ।






