बिहीबार गण्डकीमा सार्वजनिक बिदा

गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले भोलि बिहीबार ग्याल्पो ल्होसारको अवसरमा सर्वजनिक बिदा दिने निर्णय गरेको हो ।