गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले भोलि बुधबार का लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते निर्णय भएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जानकारी दिएको छ।

गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको छ, मुख्यमन्त्री पोखरेलको सचिवालयले भनेको छ।