माओवादी केन्द्र पोखरा १७ को नवनिर्वाचित कमिटी
नेकपा माओवादी केन्द्र पोखरा ३३ मा शनिबार नयाँ वडा कमिटी गठन भएको छ । वडा अधिवेशनबाट श्रीभद्र बरालको अध्यक्षतामा ४५ सदस्यीय वडा कमिटी निर्विरोध चुनिएको हो ।
कमिटी उपाध्यक्षमा हेमबहादुर पराजुली, सचिव नरबहादुर पुन मगर (सन्देश), सहसचिवबाबुरामअधिकारी र कोषाध्यक्षमाअञ्जु अधिकारी थापा छन् ।
वडा अधिवेशनबाट पोखरा महानगरकालागि ११ प्रतिनिधि छानिएका छन् । नरबहादुर पुन मगर (सन्देश), मदनप्रसादअधिकारी, यज्ञप्रसादअधिकारी, लोकनाथअधिकारी, डिल्लीराम बराल, सुष्माआचार्य, महेश्वर अधिकारी, बद्रीनाथआचार्य, पेमबहादुर सुनार, प्रेमकुमार पुन र बन्दुराज पराजुली छन् ।
शनिबारै भएको माओवादी केन्द्र पोखरा १७ को अध्यक्षमा सालिकराम देवकोटा, उपाध्यक्ष उर्मिला कार्की, सचिव कमरेड भिमप्रसाद सुबेदी, सहसचीव संजय जैसी र कोषाध्यक्ष बिनबहादुर नेपालीलाई निर्वाचित गरेको छ ।
कार्यक्रममा पार्टीका वडा इन्चार्ज ओमबहादुर पौडेल, निवर्तमान अध्यक्ष इश्वरीप्रसाद लम्साल लगायतले बोलेका थिए ।






