माओवादी केन्द्र पोखरा २२ मा नवराज

नेकपा माओवादी केन्द्र पोखरा २२ को प्रथम अधिवेसनबाट अध्यक्षमा नवराज बराल निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा कृष्णप्रसाद बराल, सचिव मीनराज बराल, कोषाध्यक्ष कमला बराल, सहसचिव राजकुमार गुरुङ चुनिए ।

सदस्यमाईश्वरी लामिछाने, नन्दलाल बराल, कृष्ण विक, मीनबहादुर गुरुङ, ध्रुवपौडेल, राजेन्द्रप्रसाद बराल, तुलबहादुर गुरुङ, दीननाथ बराल, कृष्णप्रसाद बराल, सनतकुमार बराल,निर्मलबहादुर भुजेल, झ्यामबहादुर विक, ज्वारलाल सुनार, नरबहादुर खड्का, भगवानबास्तोला, दीपक बराल, दलबहादुर विक, मीनबहादुर बास्तोला, उदयबहादुर खत्री, गणेशबहादुर घर्ती क्षेत्री, ईन्द्रप्रसाद बराल, दुर्गा विक, अनुपमपौडेल, सन्तोषीथापा, कल्पना रसाइली, कोलबहादुरविक, जस्मिन नेपाली, कल्पना बराल, महेन्द्रराजबास्तोला, हेमराज बराल, जीवनाथ बराल, मीनबहादुर विक, प्रसाद गुरुङ, दीपेन्द्र विक, मुक्तिनाथ बराल र हेमराज पाठक छन् ।

पोखरा महानगरकाप्रतिनिधिमा १० जना छानिएका छन् । वडाका महानगर प्रतिनिधिमा चण्डिकाप्रसाद बराल, दण्डपाणि बराल, गोपा पौडेल, कमलप्रसाद बराल, धमुप्रसाद बराल, कर्णबहादुर विक, डेबिड गुरुङ, मीनबहादुर बास्तोला, नरबहादुर खड्का र राजु बराल छन् ।

भवानीप्रसाद बराल संयोजक र देविलाल बराल र मधुमाया बराल सदस्य रहेको निर्वाचन कमिटीले संयोजनमा सर्वसम्मत नेतृत्वचुनिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका अर्थ मन्त्रीएवं माओवादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य रामजीप्रसाद बराल (जीवन)ले देशको जटिल परिस्थितिको सामनामाओवादी केन्द्रले मात्रगर्न सक्ने दाबी गरे । माओवादीकुनै हिसाबले अहिले कमजोर नभएको उनले उल्लेख गरे ।

मन्त्री बरालले फेरि कम्युनिस्ट पार्टीबीचएकताआवश्यकभएको जनाए । उनले पोखरा २२ क्षेत्रमामन्त्रीभएलगत्तै करिब २ करोड ५० बजेट विनियोजन भएकाले पुनःआधारभूतआवश्यता पूरा गर्न निरन्तर लाग्ने प्रतिवाद्धता गरे । पार्टीमाहुने लुट संस्कृतिकको अन्त्यगर्नुपर्ने यहाँको भनाई थियो ।

माओबादी केन्द्रका प्रदेश सदस्य केश वपौडेलले पार्टीभित्रका केही नेतामा भएको नराम्रो गतिविधि एवं व्यावहार त्याग्नुपर्ने बताए । पार्टी पोखरा २२ इन्चार्ज त्रिभुवनपौडेलले पुम्दीभुम्दीबासीको जनजीवनमा परिवर्तन हुने कार्यक्रम ल्याउन पहल गर्ने आश्वासनदिए । पार्टीकीपूर्व वडा सेक्रेटरी गोमा पौडेलले माओवादीले बीचमा बाटो बिराउँदा जनतामा केही भ्रम भएको सुनाइन् ।

कार्यक्रममा तेजप्रसाद बराल, दण्डपाणि बराल, भुवानीप्रसाद बराल, मधु बराल, केशवपौडेल लगायतलाई अभिनन्दनगरेको थियो । कार्यक्रममा ओवादी केन्द्र पोखरा २२ अध्यक्ष चण्डिकाप्रसाद बरालको अध्यक्षतामा भएको थियो ।