शनिबार सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् ।

शनिबार ११ बालुवाटारमा बैठक हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा समसामयिक विषयमा छलफल हुने थापाले बताए ।