नेपालदूत , पोखरा
वैशाख ३ गते २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् ।
शनिबार ११ बालुवाटारमा बैठक हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा समसामयिक विषयमा छलफल हुने थापाले बताए ।