हरिबोल प्रचण्डतिर, टोपबहादुर, मणि ओलीतिर

नेकपा विभाजनको संघारमा पूर्व माओवादी पृष्ठभूमिका नेता खुल्ने क्रम जारी छ । नेता हरिबोल गजुरेल प्रचण्डतिर खुलेका छन् भने टोपबहादुर रायमाझी र मणि थापा ओलीतिर लागेका छन् ।

थापा २०६१ मा माओवादी जनयुद्धकै बेला माओवादीबाट पलायन भएका थिए । टोपबहादुर भने बेला बेलामा विवादित अभिव्यक्ति दिँदै आएका र आर्थिक कारोबारमा विवादित नेता हुन् ।

लेखराज भट्ट यसअघि नै ओलीतिर लागेका छन् भने गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा छलफलमै छन् ।